९ असार २०८३, मंगलबार

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो । साइबर ब्यूरोले पत्र आएको र अनुसन्धान सुरु भएको बताएको छ ।