२४ असार २०८३, बुधबार

निर्वाचन आचारसंहिता भोलिदेखि लागु हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आचारसंहिता भोलिबाट लागु हुने भएको छ ।

निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।