१८ असार २०८३, बिहिबार

निर्वाचन आयोगको निर्णयविरुद्ध तरुण दल सडकमा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले शेरबहादुर देउवा समूहका तर्फबाट विरोध प्रदर्शन थालेकोे छ । पार्टीको विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णय असंवैधानिक र पूर्वाग्रही भन्दै अध्यक्षसहित तरुण दलको टिम आज प्रदर्शनमा उत्रिएको हो ।

काठमाडौंको माइतीघरमा यति बेला उनीहरूको प्रदर्शन जारी छ । उनीहरूले आयोगको निर्णय सच्याउन माग गरेका छन् ।