काठमाडौं । विशेष महाधिवेशनपछि नेपाली काँग्रेसको पार्टी कार्यालयमा पहरा दिएर बसेका शेरबहादुर देउवा पक्षका कार्यकर्तालाई प्रहरीले बाहिर निकालेको छ ।
निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएसँगै प्रहरीले पार्टी कार्यालय खाली गराएर नियन्त्रणमा लिएको हो ।
प्रहरीले कार्यालयको सुरक्षासमेत बढाएको छ ।








प्रतिक्रिया