काठमाडौं । नेपाली काँग्रेसको आधिकारिकता गगन थापाल पक्षले पाएपछि नायिका ऋचा शर्माले आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
उनले गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयको स्वागत गर्दै खुशी व्यक्त गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘मज्जा आयो’ ।








प्रतिक्रिया