२५ असार २०८३, बिहिबार

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्वीकरण र संगठित अपराधको मुद्वा फिर्ता भएको छ ।

आज महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिइएको हो ।

उनीमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।