२१ असार २०८३, आइतबार

काँग्रेस फुटेको छैन : गगन थापा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् ।

आज काँग्रेस संस्थापन पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संवोधन गर्दै काँग्रेस नफुटेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ । यो रहन्छ । हामीले निर्वाचन आयोगको काम हामीले पनि गरिसकेका छौँ । बहुमत प्रतिनिधि जहाँ रहन्छन् त्यही हो नेपाली कांग्रेस,’ ।