२३ जेष्ठ २०८३, शनिबार

गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने तयारी

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनको आयोजक रहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाहीको तयारी गरेको छ ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता नमिलेपछि कारबाही तयारी गरिएको हो ।