१७ असार २०८३, बुधबार

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

विशेष महाधिवेशन अन्तर्गत जारी निर्वाचन कार्यक्रममा शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।