२९ जेष्ठ २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

आजको बैठक पार्टी कार्यालयय सानेपामा सुरू हुनासाथ स्थगित गरिएको हो । उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोलेपछि बैठक स्थगित गरिएको हो ।

गुरुङले विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरे ।

बैठक फेरि भोलि बिहान ८ बजेका लागि बोलाइएको छ ।