काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
विशेष महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभएपछि कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नारा लगाएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया