२८ असार २०८३, आइतबार

महेश बस्नेत र दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको मुद्दामा दुवैजना दोषी ठहर !

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईले एक अर्काविरुद्ध दायर गरेको मुद्दामा दुवैजना दोषी ठहर भएका छन् ।

दुवैजनाले एकअर्काििवरूद्व दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा दुवैको दावी पुग्ने फैसला भक्तपुर जिल्ला अदालतले गरेको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले दुवैको मुद्दामा माग बमोजिमको दावी पुग्ने फैसला गरेको हो ।

सजाय तोक्न भने बाँकी छ ।