६ कार्तिक २०८३, शुक्रबार

दिल्ली पुगिन् आरजु

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले आरजु उपचारको फलोअपको लागि दिल्ली गएको जानकारी दिए ।

‘उहाँ उपचारको फलोअपको लागि सोमबार दिउँसो दिल्ली जानुभएको हो,’ भानुले भने, ‘केही दिनमा फर्किनुहुन्छ ।’

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि यतिखेर दिल्लीमै छन् । उनी आइतबार साँझ दिल्ली पुगेका थिए । प्रचण्ड र आरजु दुवैको भ्रमण राजनीतिक नभएको बताइएको छ ।