१२ कार्तिक २०८३, बिहिबार

मुस्ताङमा एमालेबाट टसी स्हाङमो गुरुङसेनीसहित ३ जनाको नाम सिफारिस

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) मुस्ताङले आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि संविधान सभा सदस्य टसी स्हाङमो गुरुङसेनीसहित ३ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको जिल्ला कमिटीको बैठकले टसीसहित इन्द्रधारा विष्ट र विनोद विसीको नाम सिफारिस गरेको हो । टसी पूर्वकेन्द्रीय सदस्य र इन्द्रधारा पूर्वप्रदेश सभा सदस्य हुन् भने विनोद एमाले मुस्ताङका पूर्वसचिव हुन् ।