९ असार २०८३, मंगलबार

उदयपुर केन्द्रविन्दु भएर भूकम्प

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।