३० असार २०८३, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ ।

पार्टी कार्यालय सानेपामा बैठक बसिरहेको हो । बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढेपछि काँग्रेसभित्र विवाद चुलिएको छ ।