काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड कालिकोटबाट एकल सिफारिस भएका छन् ।
यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट उनको नाम सिफारिस गरिएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया