३० जेष्ठ २०८३, शनिबार

पूर्वगृहमन्त्री लेखकको स्थानहद फुकुवा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकमाथि स्थानहद लगाएको थियो ।

लेखकले सोमबार र बुधबार बयान दिएसँगै आज स्थान हद फुकुवा गरिएको हो । आयोगले असोज १२ गते उपत्यका छाड्न नपाउनेगरि स्थान हद तोकेको थियो।