२१ जेष्ठ २०८३, बिहिबार

सरकार र दुर्गा प्रसाईँबीच वार्ता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार र दुर्गा प्रसाईँबीच वार्ता वार्ता भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीसहित र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको समूहबीच वार्ता भएको हो ।

प्रसाईंको टोलीसँग प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेकी हुन्।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल लगायत सहभागी छन्।

वार्तामा प्रसाईं समूहले राख्दै आएको मागसहित निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।