६ कार्तिक २०८३, शुक्रबार

खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरूसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ ।

बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । साथै उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् ।

तस्वीरहरू-