६ कार्तिक २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु हुने गरी मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४, डिजेल र मट्टितेलको ५ रूपैँयाले घटेको हो ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ ।

एलपी ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।