काठमाडौं । डार्क फाइल प्रकरणमा राजकुमार तिमिल्सिना पक्राउ परेका छन् ।
उनले डार्क फाइल नाम दिएर न्यायाधीसले बार्गेनिङ गरेको भन्दै अडिओ सार्वजनिक गरेका थिए । उनले फेक अडिओ बनाएर न्यायाधीस साथै अदातलको अवहेलना गरेको भन्दै अदालतले ६ महिनाको कैद सजाय सुनाएको थियो ।
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका उनलाई आज प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।















प्रतिक्रिया