पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरा पुगेर तारिख बुझेका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्की पुगेर लामिछानेले तारिख बुझेका हुन् ।
लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटीमा छुटेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया