६ श्रावण २०८३, बुधबार

पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ : गगन थापा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् थापाले विशेष महाधिवेशनको बाटोमा अगाडि बढेको र एकतावद्व हुनका लागि आह्वान गरेका हुन् ।

“हामी पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ,” उनले भनेका छन्, “सम्पूर्ण साथीहरुलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।”