२४ जेष्ठ २०८३, आइतबार

इपीएस पास गरेर पनि जान नपाएकाहरू आन्दोलित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि भाष परीक्षा इपीएस पास गरेर पनि जान नपाएका युवाहरू आन्दोलित भएका छन् ।

उनीहरूले विभिन्न माग राख्दै इपीएस कोरिया शाखामा पुगेर आन्दोलन सुरू गरेका हुन् ।

आन्दोलित विद्यार्थीहरुका अनुसार सन् २०२२ देखि भाषा परीक्षा उतीर्ण भएदेखि २०२६ सम्म आइपुग्दा कोरिया नपुगेका संख्या १५ हजारको हारहारीमा छ।

उनीहरूले रोष्टरमा रहेको युवाहरुको भविष्यमाथि खेलबाड भएको आरोप लगाएका छन् ।