४ श्रावण २०८३, सोमबार

डिजेलको मूल्य घट्यो

पेट्रोल र ग्यासको मूल्य भने यथावत

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । डिजेलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटाएको हो । हवाइ इन्धनको मूल्य बढेको छ ।

हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत छ ।