काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) दोलखाले आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । एमाले दोलखाले आज ९ जना प्रतिनिधि सर्वसम्मत छनोट भएको हो ।
जसमा चारजना खुलातर्फबाट, तीनजना महिला, एकजना दलित र युवातर्फबाट एकजना रहेका छन् ।
यी हुन् छनोट भएका प्रनिनिधीहरू–
खुल्ला तर्फ
१. नर बहादुर श्रेष्ठ
२. भरत बहादुर केसी
३. ईश्वर पोखरेल
४. डबल पाण्डे
महिला तर्फ
१. शान्ति कुमारी तामाङ
२. उर्मिला थामी
३. शारदा राणा
दलित तर्फ
१. विशाल विक
युवा तर्फ
१. लक्ष्मण गुभाजु








प्रतिक्रिया