काठमाडौं, ११ मंसिर । गृहमन्त्री ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच वार्ता भएको छ ।
उनीहरूबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता भएको हो । प्रसाईँ केही दिनअघि मात्रै थुनामुक्त भएका हुन् ।
प्रहरीले उनलाई शान्ति सुरक्षामा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा घरबाटै पक्राउ गरेको थियो। तर सर्वोच्च अदालतले छाड्ने आदेश दिएपछि उनी रिहा भएका थिए ।








प्रतिक्रिया