१ श्रावण २०८३, शुक्रबार

आन्तरिक पर्यटकको रोजाइमा गोकर्णेश्वरस्थित सहिद पार्क (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोलमा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क आन्तरिक पर्यटकहरुको पहिलो रोजाइमा पर्छ । राजधानी काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भागमा पर्ने यस पार्कबाट उपत्यकाका दृश्यहरु र हरियाली वातावरण देख्न सकिन्छ । विशेषगरी शनिबारसहित बिदाका दिन आन्तरिक पर्यटकहरु घुम्न आउने गर्दछन् ।