३२ असार २०८३, बिहिबार

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

मंसिर ९ गते मंगलबार बस्नेगरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो ।

बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने बताइएको छ । ।