१८ असार २०८३, बिहिबार

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार) चिसो झन् धेरै बढेको छ ।

काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।