१३ असार २०८३, शनिबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औं बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।