१३ कार्तिक २०८३, शुक्रबार

विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पायो चुनाव चिन्ह गुलाफको फूल (तस्वीरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई निर्वाचन आयोगले चुनाव चिन्ह गुलाफको फूल प्रदान गरेको छ । १० वर्ष माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका विप्लवलाई गुलाफको फूल चुनाव चिन्ह प्रदान गरिनुलाई अर्थपूर्ण मानिएको छ ।