१३ कार्तिक २०८३, शुक्रबार

गुम्देलको हिमाली गाउँबाट देखिएको नुम्बुर हिमाल (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २ मंसिर । नुम्बुर हिमाल नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो । यसको उचाइ ६ हजार ९५८ मिटर रहेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय कुण्ड दूधकुण्डको शीरमा रहेको नुम्बुर हिमाल सोलुदूधकुण्ड नगरपालिकाको प्रत्यक्ष क्षेत्राधिकारभित्र पर्छ भने रामेछाप जिल्लासँग समेत सिमाना जोडिएको छ ।