१३ असार २०८३, शनिबार

मुस्ताङको स्याङगाउँबाट देखिएको तिलिचो हिमाल (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, २८ कात्तिक । मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल । तिलिचो हिमाल ७,१३४ मिटर उचाइ भएको चुचुरो हो । यो एक प्राविधिक र साहसिक आरोहण र पर्वतारोहण गन्तव्य हो । यो अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत पर्दछ ।