१५ असार २०८३, सोमबार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।

संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।