
काठमाडौं, २३ कात्तिक । आज संघीय संसदअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।
बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया