
जनकपुर, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री सोनलले राजीनामा दिएको घोषणा गरेका हुन् ।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले अर्को सूचना नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरे ।








प्रतिक्रिया