३० असार २०८३, मंगलबार

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

घरेलु टोली यूएईले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

जारी सिरिजमा नेपालले तीन खेलमै हार बेहोरेको छ । यसअघि नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भएको थियो ।