
काठमाडौं, १६ कात्तिक । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेपछि समर्थकहरु खुशी भएका छन् । मान्यताको प्रमाण पत्र पाएपछि साम्पाङले पनि सञ्चारकर्मी र समर्थकहरुमाझ खुशी साटे । निर्वाचन आयोग परिसरमा प्रमाणपत्र हातबाट माथि उठाएर समर्थकहरुले खुशी साटेका थिए ।









प्रतिक्रिया