
हेटौंडा, १६ कात्तिक । हेटौंडा–काठमाडौंं जोड्ने कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
आइतबार बिहान मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकखण्डमा सडक माथिबाट ठूला ढुङ्गाहरु खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया