काठमाडौं, १४ कात्तिक । काठमाडौंको थापाथलीमा शुक्रबार दिउँसो डोजर चलेको छ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले डोजर चलाएको हो । शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न सूचना गरेको थियो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया