१४ असार २०८३, आइतबार

छठको मुख्य दिन थापाथलीको नदि किनारमा यसरी गरिदैछ पूजा (तस्बिरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । छठको मुख्य दिन आज थापाथलि कमलपोखरी देखि काठमाडौको विभिन्न स्थानमा ब्रतालुहरु छठको पूजाआजा गरिरहेका छन् । बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने ब्रत विधि रहेको छ । छठको विधि र्पूवक ब्रत बस्नाले मनोकामना पुरा हुने विश्वास पनि रहिआएको देखिन्छ ।