२९ असार २०८३, सोमबार

यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डाहरू

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका यजेण्डा तय भएको छ ।

कार्यसम्पादन समितिको बैठकले बैठकको एजेन्डा तय गरेको हो ।

बैठकमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, १५ औँ महाधिवेशन, प्रतिनिधि सभा विघटन र निर्वाचन, तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण, देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतको कार्यसूची तय भएको छ।