१२ असार २०८३, शुक्रबार

निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक जारी छ ।

कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक बसिरहेको हो ।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।