३१ जेष्ठ २०८३, आइतबार

पेट्रोलको मूल्य घट्यो

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । पेट्रोलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दूई रूपैयाँले घटाएको हो । डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको छ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।