जनकपुरधाम, २९ असोज । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्र सोनल नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।








प्रतिक्रिया