काठमाडौं, २९ असोज । नेकपा (एमाले)का राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा गर्न प्रस्ताव गरिएको छ । आज जारी केन्द्रीय कमिटी बैठकमा मंसिर २७ गतेबाट २९ गतेसम्म पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरिएको हो ।

प्रतिक्रिया