५ असार २०८३, शुक्रबार

एमालेको केन्द्रीय कमिटी बैठक जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ ।

बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू भएको हो ।

जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्ने साथै आगामी रणनीति तय गर्ने बताइएको छ ।