१७ असार २०८३, बुधबार

सिके राउतको जनमतबाट फुटेर बनेको जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट फुटेर बनेको जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले आज सनाखतपछि दर्ता गरेको हो ।

दलको अध्यक्षमा दीपककुमार साह, उपाध्यक्ष इरफान अहमद शेष, सुरज सिंह, सुरेन्द्रनारायण यादव र सम्भुनाथ साह रहेका छन् भने महासचिव सुनिलकुमार यादव रहेका छन् ।